मैले उपचार गर्न काठमाण्डौँ पुराएँ। सन्चो पनि भएको थियो, अब रक्सि खादिन भनेर तपाईले कसम पनि खानु भएको थियो, तर बाचा पुरा गर्न नसक्दा आज तपाई हामी माझ रहनु भएन। अलबिदा भेलु बाजे। स्वर्गमा बास होस्।