भेलु बाजेको शब पोष्टमार्टमका लागि बुटवल लगिने भएको छ । टिकटक लाईभमा बसाल्ने महिलाले पिटेको आरोप लागेपछी ज्वाईले प्रहरीमा जाहेरी दिएका छन् । तर जाहेरी भने अझै दर्ता भएको छैन ।