काठमाडौं । प्युठानको भेलुबाजेको निधन भएको छ । उपचारको क्रममा उनको निधन भएको हो । भेलुबाजे भनेर चिनिएका उनको नाम भने मिनबहादुर बुढामगर हो । एक वर्षअघि उनले पत्नी गुमाएका थिए । टिकटकलगायतका सामाजिक सञ्जालमा उनी निकै चर्चित थिए ।