• Monday 19th of October 2026

औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक व्यक्ति मृत फेला


  • धनकुटा खबर
  • .

गुल्मी । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक पुरुष मृत फेला परेका छन् ।

मालिका गाउँपालिका वडा नम्बर-१ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖