• Thursday 8th of October 2026

बिए पास भएपछि यसो भन्छिन रचना


  • धनकुटा खबर
  • .

काठमाडाैं । पढाइ र कैरियर सँगसँगै: गायिका रचना रिमाल केही दिन अघि प्रकाशित बिए प्रथम वर्षको परीक्षामा उत्तीर्ण भएकी छिन् ।

सामाजिक सन्जालमा खुसी साट्दै उनी भन्छिन्, “अहिले दोस्रो वर्षको परीक्षा संचालन भइरहेको छ । परीक्षाले गर्दा अहिले आएका थुप्रै कार्यक्रम र गीत रेकर्डिङलाई समय दिन सकेकी छैन ।

भ्याएसम्म केही कामहरुलाई समय दिएकी छु, २ गतेबाट पूर्णरुपमा साङ्गतिक कर्ममा समय दिनेनै छु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖