• Sunday 29th of November 2026

मिनी बस दुर्घटना, २ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

वीरेन्द्रनगर — सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु दैलेखबाट सुर्खेत आउदै गरेको मिनी बस दुर्घटनामा कम्बीतमा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी बीरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार घाइतेलाई उद्दार गरेर अस्पताल पुर्‍‍याइएको छ । कर्णाली प्रदेश ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖