• Tuesday 20th of October 2026

सर्पले डस्दा सुनिताको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी : सर्पले डसेर दार्चुलामा एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो।

उनको हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖