• Thursday 8th of October 2026

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित


  • धनकुटा खबर
  • .

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖