दाङको तुलसीपुरदेखि सल्यान जादै गरेको रा १ ज ७७० नम्बरको ट्याक्सि शान्तिनगर १ को हारिचारमा दुर्घटना भएको छ ।
दुर्घटना हुँदा सल्यान त्रीबेणि ३ टोटके निवासि अन्दाजि ५० बर्षका याम बहादुर केसि को मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको थप बिबरण आउन बाकि ।