• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

एमालेका प्रदेश अध्यक्षहरूको तह घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)मा प्रदेश अध्यक्षकाे तह घटुवा भएकाे छ ।

मंगलबार जारी भएको अन्तरपार्टी निर्देशन–१० अनुसार उनीहरूलाई पदेन केन्द्रीय सदस्य बनाइएकाे छ ।

यसअघि पदेन पाेलिटब्युरो रहने व्यवस्था थियाे ।

पदेन पाेलिटब्युरो सदस्य हुने भएपछि केन्द्रीय सदस्यहरूले राजीनामा दिएर प्रदेश अध्यक्षकाे चुनाव लडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖