• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भुमिका, प्रतिपक्षको भुमिका, जनदबाबका कार्यक्रम, जनसंगठन बिस्तार एवं सुदृढिकरण र जनतामा जाने विशेष कार्यक्रमहरुका बारेमा छलफल हुनेछ।

बैठकमा नेताहरुले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖