• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टचारले भएको हो’


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएका छन् ।

 

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।

‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖