• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

मलाई युवाहरूले भेटेपछि ‘आई लव यू’ भन्छन् : प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्नोभेटिभ तरिकाले अगाडि बढ्नुपर्ने बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित नेपाल युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “इन्नोभेटिभ तरिकाबाट अगाडि जानुपर्छ,” उनले भने, “तपाईंहरू पनि त्यसैगरी अगाडि बढ्नुस् ।”

यस्तै फरक प्रसङ्गमा उनले आफूलाई युवाहरू मन पर्ने बताए । “मलाई धेरै युवाहरूले भेटेपछि आई लव यू भन्छन् । म साँचो कुरा आज तपाईंहरूलाई भन्छु- आई लव यू,” प्रधानमन्त्री ओलीले भने, “मलाई युवाहरू मन पर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖