• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

घट्यो पेट्रोल र डिजेल ,मट्टितेलको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोल र मट्टितेलको भाउ घटाएको छ ।

शुक्रबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मटितेलमा ३ रुपैयाँले मूल्य घटाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖