• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गर्ने धर्मगुरु खतिवडा धरौटीमा रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ भदौ । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गर्ने धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖