• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

ओली–देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री केपी शर्माओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न खोजेको आरोपमा सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖