• Wednesday 7th of October 2026

साफ यू–२० च्याम्पियनसिप फाइनलः पहिलो हाफमा नेपाल बंगलादेशविरुद्ध १–० ले पछि


  • धनकुटा खबर
  • .

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल जारी छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा आयोजक नेपाल बंगलादेशसँग १–० गोलले पछि परेको छ ।

बंगलादेशका लागि खेलको इन्जुरी समयमा मिलिजुल इस्लामले गोल गरे । उनले फ्रिकिकबाट सुन्दर गोल गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖