• Wednesday 7th of October 2026

नेपालविरुद्ध बंगलादेशको दोस्रो गोल


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध दई अग्रता लिएको छ ।

खेलको ५५ औं मिनेटमा बंगलादेशले दोस्रो गोल गरेको हो । उसका लागि मिराजुलल गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी टाइममा मिराजुलले नै पहिलो गोल गरेका थिए ।

डि बक्स बाहिरबाट पाएको क्रिकिकमा उनले सोझै गोल गरेका हुन् । दोस्रो गोलमा भने उनले गोललाइनबाट हेड गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖