• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

यस्तो छ आज सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं : बिहीबार पनि छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖