• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

लामखुट्टे धपाउन बालेको कोइलाबाट आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित नारायणटारमा आगलागी भएको छ । आगलागीबाट एउटा गाई र बाख्रा मरेका छन् ।

गएराति लामखुट्टे धपाउन बालेको कोइलाबाट आगो सल्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।आगलागीबाट करिब ६० हजार बराबरको क्षति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖