• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

पूर्वी नेपालमा भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

भुटान देश केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ स्थानीय समय अनुसार ८ बजेर २८ मिनेट जाँदा भुटानको थिम्पु जोङखाग नजिकैको केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ।

भूकम्पको धक्का भारतको सिक्किम र पूर्वी नेपालका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖