• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

गृह सचिवको जिम्मेवारी दवाडीले पाए


  • धनकुटा खबर
  • .

काठमाडौँ – गृह सचिवको जिम्मेवारी गोकर्णमणि दवाडीले पाएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालयमा साउन १७ मा सरुवा भएका दवाडी छोटो समयमै गृह मन्त्रालयमा सरुवा भएका हुन् । तत्कालीन गृह सचिव एक नारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि गृह सचिव पद रिक्त थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖