• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

रवि किन ओलीलाई भेट्न पुगे बालुवाटार ?


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

लामिछाने पोखराको कार्यक्रम सकिएर काठमाडौँ फर्किनासाथ मंगलबार साँझ बालुवाटार पुगेका हुन् ।

सत्ता साझेदार दलले उपसभामुखलाई हटाउनेबारे छलफल अघि बढाएपछि रवि यसबारे छलफलका लागि बालुवाटार पुगेको रास्वपा निकट स्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖