• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता महेश बस्नेतविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दा खारेज भएको छ ।

उच्च अदालतले सो मुद्दामा वादी पक्षको दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरिदिएको हो ।

उनीविरुद्ध एक महिलाले रिट दायर गरेकी थिईन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र खडानन्द तिवारीको संयुक्त इजलासले सो मु्द्दामा रिट निवेदकको दाबी नपुग्ने ठहर गरेको हो ।

उनले एमाले नेता बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्यालगायतको आरोप लगाउँदै आएकी थिईन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖