• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

बालेन र मलाई जेल हाल्ने योजना छ :मेयर साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले आफूलाई र काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको दाबी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले यस्तो दाबी गरेका हुन् ।

उनले आफूलाई र मेयर बालेन्द्र साहलाई जेल हाल्ने योजना भइरहेको बताए ।

उनले लेखेका छन्, ‘बालेन र मलाई जेल हाल्ने सम्मको योजना छ रे उनेरुको !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖