• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

जनमतका अध्यक्ष राउतले श्रीमतीसँग मागे डिभोर्स


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बन्धविच्छेदका लागि फिराद दर्ता गराएका छन् ।

श्रीमती सोनी सिन्धुसँग छुट्टिएर बस्न चाहेको भन्दै उनले गत भदौ १२ गते ललितपुर जिल्ला अदालतमा फिराद दर्ता गराएका हुन् ।

राउतकी श्रीमती सोनीको माइत भारत हो । अध्यक्ष राउतका अनुसार सोनी घरमा नबस्ने, माइतमात्रै गइरहने र लामो समयदेखि उतै छिन् ।

सोनीले छोराछोरी र परिवारप्रतिको दायित्व पूरा नगरेको राउतले फिरादमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖