• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षको शव फेल पर्‍यो


  • धनकुटा खबर
  • .

पोखरा । बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा डीएसपी विजय यादवले शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖