• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट डाइभर्ट


  • धनकुटा खबर
  • .

काठमाडौँ – दुबईबाट काठमाडौँ उडेको जहाज नेपाली आकाशबाट डाइभर्ट गरिएको छ।

नेपाली आकाशमा आज प्रवेश गरे लगतै फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖