• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

छविलाल जोशीको बयान : मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो


  • धनकुटा खबर
  • .

काठमाडौँ । छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५० ५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका उनले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई उक्त बयान दिएका हुन् ।

समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖