• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत पेश गरियो, आजै म्याद थप गरिने


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ ।

आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर ब्यूरोको कार्यालय, भोटाहिटीबाट सिधै अदालत लगिएको हो ।

प्रसाईंका केही समर्थक पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖