• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ असोज । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आज पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश गरिएको हो ।

प्रसाईँ पक्राउ परेसँगै उनका समर्थकहरुले नाराबाजी गरेका थिए । प्रहरीले प्रसाईँका केही समर्थकहरुलाई पनि पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖