• Wednesday 7th of October 2026

होटेलको तेस्रो तलाबाट खसेर पप गायक पेनको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ ।

अर्जेन्टिनाको ब्युनस आयर्सस्थित होटेलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षका पेनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

यो महिनाको अन्त्यमा उनले अर्जेन्टिना भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖