• Wednesday 7th of October 2026

नेपालका लागि करण केसीले लिए चौथो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले चौथो विकेट लिएका हुन्। यो उनको दोस्रो विकेट हो।

उनले अमेरिकाका मिलिन्द कुमारलाई १५ रनमा आउट गरेका हुन्।

यसअघि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १-१ विकेट लिए।

१६.२ ओभरमा ४ विकेटको क्षतिमा अमेरिकाले १३३ रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖