• Tuesday 6th of October 2026

अमेरिकाविरुद्ध नेपालललाई चौथो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले चौथो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि सोमपाल कामीले चौथो विकेट लिएका हुन् । सोमपालको यो दोस्रो विकेट हो।

उनले अमेरिकाका साइतेजा मुक्कामल्लालाई ६८ रनमा आउट गरेका हुन्। यसअघि ललित राजवंशी, रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १३२ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖