आज दार्चुलामा भएको जिप दुर्घटनामा गोकुलेश्वर बहुमुखी क्याम्पसका दुईजना कर्मचारीको निधन भएको छ।
निधन भएका ४५ वर्षीय दिलिप विष्ट क्याम्पसको पुस्तकालय शाखा प्रमुख थिए भने ४० वर्षीया मीना लेखक क्याम्पसको प्रमुख लेखापाल थिइन्।
क्याम्पस स्थापनाकालदेखि नै उन लेखा शाखामा कार्यरत थिइन्।