• Tuesday 6th of October 2026

काठमाडौँ गुर्खाजको क्रिकेट एम्बासडर बनिन् इन्दु बर्मा


  • धनकुटा खबर
  • .

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट टिम काठमाडौँ गुर्खाजको क्रिकेट एम्बासडर बनेकी छन् ।

गुर्खाजले आइतबार जर्सी रिभिल कार्यक्रममा ईन्दुलाई क्रिकेट एम्बासडर घोषणा गरेको हो। कप्तान वर्माले आफूलाई यो अवसर दिएकोमा काठमान्डु टिमलाई धन्यवाद दिइन्।

उनले एनपीएल फेस्टिभल अफ क्रिकेट भएको र यसले क्रिकेट क्रेज बढाइरहेको बताइन्। यस्तै भविष्यमा महिलाको पनि एनपीएल हुने अपेक्षा व्यक्त गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖