• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

यसरी दुर्गा प्रसाईंलाई स्वास्थ्य चेकजाँचका लागि लगियो अस्पताल


  • धनकुटा खबर
  • .

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ ।

भक्तपुरस्थित निवासबाट मंगलबार पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।

केन्द्रका प्रवक्ता होबिन्द्र बोगटीले प्रसाईंलाई साइबल अपराध मुद्दामा पक्राउ गरिएको बताए ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेका थिए । -सुवास श्रेष्ठ/रातोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖