• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

बालुवाटारमा ६ बजे मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाएको एक मन्त्रीले जानकारी दिए ।

आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ । सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गर्छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएकाले सोमबार आकस्मिक बैठक बसेर उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयबाहेक अरू केही निर्णय गरेको थिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖