• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रचण्ड निवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको छ ।

विधान हेरफेर, उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बसेको हो ।

२०८० मा सम्पन्न विधान अधिवेशनले पारित गरेको केही बुँदामा हेरफेर, स्थानीय तह उपनिर्वाचनको तयारी लगायत विषयमा निर्णय लिन बैठक बोलाइएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि कात्तिक २६ गते बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖