• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

प्रहरीका १५५ असई सईमा बढुवाका लागि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर ५ । नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖