• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

जनसभाअघि नेकपाको र्‍याली, विप्लवले सम्बोधन गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नतृत्वको नेकपाले आज काठमाडौंमा जनसभा गर्दैछ ।

पार्टी पुनर्गठन भएको ११ वर्ष पुगेको अवसरमा काठमाडौंमा जनसभा गर्न लागेको हो ।

जनसभा अघि नेकपाले र्यालि निकालेको छ । सुनधाराबाट र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ ।

उक्त सभालाई विप्लवले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖