• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा दियो, दियो आवास अधिकार


  • धनकुटा खबर
  • .

हङकङ, ११ मंशिर । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ .

 

हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र, अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।

 

प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन । पुनराबेदन अदालतले एलजिबिटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपील सर्वसम्मतिले खारेज गरेको हो ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖