• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रीपरिषद बैठक सुरू


  • धनकुटा खबर
  • .

तेल अभिव, ११ मंसिर । इजरायलको सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ
 
इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानमा हिजबुल्लाहसँग सम्भावित युद्धविराम सम्झौताका बारेमा निर्णय लिन बैठक सुरु गरेको हो । 
 
बैठक केही घण्टा चल्ने अनुमान गरिएको छ ।
 
लेबनानका विदेशमन्त्रीले यसअघि आज राति इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेका थिए।
 
इजरायली मिडिया रिपोर्टहरूले पनि यो साँझ पछि एक बयान जारी हुन सक्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖