• Tuesday 6th of October 2026

जनकपुरका कप्तान अनिल साह आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा दोस्रो विकेटको रुपमा साह ५ रन बनाएर आउट भएका हुन् ।

उनलाई विराटनगर किंग्सका प्रतिश जिशीले आउट गरेका हुन् ।

विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले पछ्याइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖