• Tuesday 6th of October 2026

पोखरा एभेन्जर्सलाई पहिलो झट्का


  • धनकुटा खबर
  • .

काठमाडौं । कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिलो विकेट गुमाएको छ ।

पोखराका ओपनर एन्ड्रिज गौस २५ रनमा आउट भएका हुन् । उनलाई कर्णाली याक्सले विपिन शर्माले आउट गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पोखराले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖