• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री फर्किएको ५ दिनपछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौताको पूर्णपाठ सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ मंसिर । नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ ।

आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो मन्त्रालयको वेबसाइटमा राखेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖