• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरुप बैठक बोलाएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖