• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस, एमाले र माओवादी नेताहरुको विमानस्थलको भीआईपी कक्षमा भेट


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरु विमानस्थलमा एकसाथ देखिएका छन् ।

उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँगै एमालेका नेता खगराज अधिकारी र माओवादी नेता दिनानाथ शर्मा आज काठमाडौं विमानस्थलमा भेट भएका हुन् ।

गृहमन्त्री लेखक भने चितवन हुँदै नवलपरासी जाने कार्यक्रम छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖