• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

टिभी च्यानलले डोनाल्ड ट्रम्पलाई १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । यसविरुद्ध परेको मानहानी मुद्दामा टीभी ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।

जसअनुसार अमेरिकी च्यालन एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक करोड डलर पनि तिर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖