• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

नेपालको सरकार एक महिनाभित्र ढल्ने भारतीय जासुसी संस्था ‘रअ’ का पूर्ण एजेण्डको दाबीः


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० मंसिर । भारतीय जासुसी संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्टले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपालको सरकार एक महिनाभित्र ढल्ने दाबी गरेका छन् ।

नवभारत टाइम्सलाई उनले दिएको एक अन्तरवार्तामा प्रधानमन्त्री ओली नेतृत्वको सरकार एक महिनाभित्र ढलिसक्ने दाबी गरेका छन् ।

सो भिडियोको ५९ मिनेटमा उनले दाबी गरेका छन्, ‘नेपालको सरकार ढल्नेवाला छ ।’ उनले आफू रअको एजेण्ड रहँदा विभिन्न देशमा काम गरेको अनुभवसमेत शेयर गरेका छन् । उनले नेपाललाई विश्वभरका गुप्तचार संस्थाहरुले खेल्ने थलोका रुपमा चिनाएका छन् ।

विश्वराजनीतिमै भारतीय गुप्तचार संस्था रअको भूमिकालाई महत्वपूर्ण रुपमा लिइन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖